विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ शीर्ष नेताहरुलाई जेल पुर्याउने चेतावनी दिएका छन् ।
विवेकशील साझा पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै मिश्रले केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्याउने चेतावनी दिएका हुन् । उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।
उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्याउने चेतावनी दिएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्